नियम २५क
सिधा वा सुविधा नपाउने
यस परिच्छेदमा जुनसुकै कुरा लेखिएको भए तापनि सामुदायिक सेवा वा खुला कारागारमा रहेको कसूरदार वा कैदीले सो अवधिभर यस परिच्छेद बमोजिम पाउने सिधा वा सुविधा पाउने छैन ।